‘मुलुकमा शक्तिको केन्द्रिकरणले सर्वसत्तावाद र अधिनायकवाद जन्मायो’: उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित...