तापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी
काठमाडौँ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सरकारी लेटरप्याडको दुरुपयोग तथा सार्वजनिक क्षेत्रमा पोखरी निर्माण गरेको आरोपमा उजुरी परेका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी...