प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको रिक्त अध्यक्ष पदमा श्रेष्ठलाई जिम्मेवारी दिने...