विद्यालय तहका किशोर किशोरीका लागि फाइजर र मोर्डना खोप ल्याउँदैछौँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले विद्यालय तहका किशोर किशोरीका लागि फाइजर र मोर्डना कम्पनीको कोभिड विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थीहरुको...