नदीको स्वामित्व बाँडफाँड : ठुला संघमा, मझौला प्रदेश र साना स्थानीय तहमा
काठमाडौँ । सरकारले संघ, प्रदेश र स्थानीय तहबिच जलस्रोतको स्वामित्व तथा क्षेत्राधिकारको बाँडफाँड गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको प्रस्तावित जलस्रोत नीतिमा तीनै तहका सरकार...