हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन
काठमाडौँ । मुलुकभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल-भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध कायम रहेको छ । झन्डै...