सरकारले दूध किसानको रकम भुक्तानी गर्न डीडीसीलाई ६० करोड ऋण दिने
काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि शर्तसहित ६० करोड...