वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउने कार्यकारी अध्यक्ष श्रेष्ठको दाबी
काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्रमा ऋणमुक्त गराउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको...