२९ फाल्गुन २०८२, शुक्रबार
धादिङ बस दुर्घटनाको प्रतिवेदन गृहमन्त्री समक्ष पेश, रात्रि बसमा डिजिटल निगरानीको सुझाव
काठमाडौँ। तीन साता अघि धादिङमा भएको बस दुर्घटनाबारे गठित छानबिन कार्यदलले आफ्नो प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष बुझाएको छ। सहसचिव ऋषिराम तिवारी नेतृत्वको छानबिन कार्यदलले शुक्रबार प्रतिवेदन पेश गर्दै रात्रि...