‘निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोस्, हामी चुप लागेर बस्ने छैनौँ’- ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न चेतावनी दिएका छन्। शनिबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो...