उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले विचार र सिद्धान्त मिल्ने दलहरूसँग एकता गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समान विचार, सिद्धान्त र मुद्दा मिल्ने...