विपद् प्रभावितको संरक्षणका लागि १४ करोडको कार्ययोजना स्वीकृत, एकद्वार प्रणालीलाई प्रभावकारी बनाइने
काठमाडौँ । सरकारले विपद् प्रभावितहरूको तत्काल राहत, पुन:स्थापना र संरक्षणका लागि ‘प्रोटेक्सन क्लस्टर’ (संरक्षण समूह० को कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । महिला, बालबालिका लैंगीक तथा यौनिक अल्पसंख्यक र सामाजिक...