२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभावितका लागि एकद्वार प्रणालीबाट राहत वितरण शुरु

अ+ अ-

काठमाडौँ । जाजरकोटका भूकम्प प्रभावितहरूका लागि प्राप्त भएको राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्न शुरु गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

विभिन्न सरकारी निकाय र दाताहरूबाट प्राप्त भएको राहत सामाग्री वितरण गर्न थालिएको कार्यालयले जनाएको हो ।

कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सरकारी निकाय र दाताहरूबाट राहत सामाग्री प्राप्त हुने क्रम शुरु भईसकेको र यसलाई जिल्ला विपद व्यवस्थापन समिति मार्फत एक द्वार प्रणालीबाट पीडित समक्ष पुर्‍याउने प्रक्रिया समेत शुरु गरिसकिएको छ । यस दुखद अवस्थामा पीडितहरुलाई आवश्यक पर्ने राहत सामाग्रीको सहयोग उपलब्ध गराइदिन सबै मनकारी दाताहरूमा हार्दिक अनुरोध गर्दछौँ ।’

शुक्रवार मध्यरातमा गएको भूकम्पका कारण धेरै मात्रामा घरहरू भत्किएको तथा चर्किएको भन्ने जानकारी प्राप्त भएको र सो को तथ्याङ्क सङ्कलन गर्ने प्रक्रिया समेत अगाडि बढाई सकिएको कार्यालयले जनाएको छ ।