जनधनको क्षतिप्रति गृहद्वारा दुःख व्यक्त, सबै क्षेत्रबाट सहयोग र सतर्कताको अपेक्षा
काठमाडौँ । नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।...