प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत सामग्री वितरण गरिने, अलपत्र यात्रुहरूलाई गन्तव्यमा पुर्याउने
काठमाडौँ । प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत सामग्री वितरण गरिने निर्णय गरिएको छ । हालसालै परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले मुलुकभर ठूलो क्षति पुर्याएको अवस्थालाई मध्यनजर...