माधव नेपालले भने-प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली लागू भए अमेरिकाबाट नेपालीको भागाभाग हुन्छ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली नेपाजस्तो देशका लागि आवश्यक नभएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने...