२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी मोर्चाको विषयले विपक्षी दलको बैठकमा पनि पायो प्रवेश

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र ‘विप्लव’ नेतृत्वको नेकपाले बनाएको समाजवादी मोर्चाको विषयले विपक्षी दलको बैठकमा पनि प्रवेश पाएको छ ।

बुधबार (आज) सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मोर्चाबारे केहीबेर ब्रिफिङ गरेका थिए ।

पछिल्लो समसामयिक विषयको जानकारी गराउने क्रममा उनले मुलुकमा उथलपुलथको सम्भावना रहेको बताउँदै विपक्षी दलहरू एकजुट हुनुपर्ने तर्क गरे ।

उनले समाजवादी मोर्चा पनि त्यही अनुसार सक्रिय भइरहेको जिकिर गरेको एक नेताले बताए ।

उपेन्द्रसँगको छलफल सकारात्मक भएको भन्दै नेपालले विपक्षी दल र समाजवादी मोर्चामा जोडिन उत्साहित भएको ब्रिफिङ गरेका छन् ।

‘उपेन्द्रजी समाजवादी मोर्चा र विपक्षी दलको बैठकमा जोडिन उत्साहित हुनुहुन्छ,’ उनले भने, ‘पार्टी विभाजनको मुद्दा अदालतबाट टुंगिएपछि समाजवादी मोर्चामा एक्टिभ हुन्छु भनेर भन्नुभएको छ ।’

समाजवादी मोर्चाको बैठक पनि आज बसिरहेको छ । उक्त बैठकको उपेन्द्र सहभागी छैनन् । पछिल्लो समय उपेन्द्र नेतृत्वको दल समाजवादी मोर्चामा सक्रिय छैन । ४ असार २०८० मा मोर्चा बनाउँदा भने उनी सहभागी थिए ।

यसअघि मोर्चामा उपेन्द्रलाई मनाउने जिम्मा माधवलाई दिएको थियो ।

अशोक राईले पार्टी विभाजन गरेपछि यादव त्यसविरुद्ध अदालत गएका थिए । उक्त मुद्दामा सुनुवाइको पेसी नजिकिँदै गएको जानकारी गराउँदै उपेन्द्रले आफू त्यसपछि सक्रिय हुने बताएका हुन् ।