पहिचान र जबजको पक्षमा सचिव राईको छुट्टै प्रतिवेदन (पूर्णपाठ)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को जारी १० औँ राष्ट्रिय महाधिवेशनमा सचिव राजेन्द्र राईले एकीकृत दस्ताबेजमाथि फरक मत राख्ने तयारी गरेका छन् । काठमाडौँस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा राईले ३२...