घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक
काठमाडौँ । एकीकृत समाजवादीले घनश्याम भुसाललाई संयोजक तोकेको छ । शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूको ‘भर्चुअल’ बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भुसाललाई संयोजक तोकेको हो। अध्यक्ष माधवकुमार नेपालले...