सङ्गठन मजबुत बनाए मात्र पार्टी बचाएर देश बनाउन सकिन्छ : नेपाल
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीले देशभक्तिको भावनालाई बढी महत्त्व दिने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कम्युनिस्ट पार्टीले देशभक्तिलाई...