स्थानीय चुनाव विशेष : एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिदेखि
काठमाडौँ । स्थानीय तहको चुनावबारे छलफल र आवश्यक रणनीति तय गर्न नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बुधवार र बिहीबार केन्द्रीय कमिटी बैठक बस्ने भएको हो। सोमबार पोलिटव्यूरो...