लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न गठबन्धन : अध्यक्ष नेपाल
दमक । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण तथा सङ्घीयताको रक्षा गर्न राजनीतिक दलबीच गठबन्धन निर्माण भएको बताएका छन् । लोकतन्त्र, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा...