‘एनआरएनएमा विधान विपरीत प्रतिनिधि छनोट भएकै छ, सच्याउनुको विकल्प छैन’
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान पदाधिकारीले विधान विपरीत आउँदो १०औँ महाधिवेशनका प्रतिनिधि छनोट गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ । एनआरएनएका मानार्थ सदस्य नवराज...