११ फाल्गुन २०८०, शुक्रबार
ललिता निवासको भवन आफूहरूलाई भाडामा दिन प्रधानमन्त्रीसमक्ष नआरएनएको आग्रह
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । भेटमा टोलीले गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र...