एनओसी सेवा पूर्ण रूपमा अनलाइन, विद्यार्थीले घरबाटै प्रमाणपत्र प्राप्त गर्न सक्ने
काठमाडौँ । वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अबदेखि विद्यार्थीले घरमै बसेर अनलाइनमार्फत प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको छ। यससँगै सेवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल र...