माइतीघरमा प्रस्तावित एनटेक-जेड समूहको प्रदर्शन स्थगित, प्रशासनको संयम र सतर्कता अपनाउन आग्रह
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलामा बिहीबारका दिन प्रस्तावित प्रदर्शन र त्यससँग सम्बन्धित सम्भावित जोखिमबारे अत्यन्त जरुरी सूचना जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार एनटेक–जेड नामक समूहले...