२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनटेक-जेड टिमले असोज २३ गते काठमाडौँमा सभा गर्ने, प्रशासनले दियो अनुमति

अ+ अ-

काठमाडौँ । एनटेक-जेड टिमले असोज २३ गते बिहीबार काठमाडौँमा सभा गर्ने भएको छ । शान्तिपूर्ण कार्यक्रमका लागि टिमले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरक्षाको मागसहित निवेदन दिएको दर्ता गराएको छ । 

सो टिमले शान्तिपूर्ण सभा आयोजनाका लागि औपचारिक अनुमति माग्दै निवेदन दर्ता गरेको र प्रशासनले अनुमति दिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । 

एनटेक-जेड टिमको आज बसेको बैठकले असोज २३ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म माइतीघर मण्डलामा बसी शान्तिपूर्ण सभा गर्ने निर्णय गरेको संयोजक सुरेन्द्र घर्तिले बताए ।