व्यापार घाटा कम गर्न निर्यात बढाउन आवश्यक मन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले मुलुकको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको निर्यात बढाउन आवश्यक रहेको बताएका छन्। शुक्रवार नेपाल निर्यात व्यवसायी महासङ्घसँगको भेटमा मन्त्री साउदले यस्तो बताएका हुन्।...