‘गेटामा एमबीबीएस पढाइ सुरु नभए म पनि अनशन बस्छु’: मेयर हमाल
काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) ले कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि अध्यापन सुरु नभए आफू पनि अनशनमा बस्ने घोषणा गरेका...