एमसिसीबारे छलफल गर्न माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले एमसिसीबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले २८ र २९ गते बस्ने गरी बैठक बोलाइएको जानकारी दिए...