एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न दलहरुलाई आग्रह
काठमाडौँ । निजी क्षेत्रका तीन ठूला संगठनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्न दलहरुलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ...