एमसीसी खारेजदेखि स्थानीय विकाससम्मका एजेन्डा अघि सार्ने श्रम संस्कृति पार्टीको तयारी
काठमाडौँ । नवगठित श्रम संस्कृति पार्टीले आफ्नो पहिलो संसदीय बैठकमै अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज गर्ने प्रस्ताव प्रस्तुत गर्ने संकेत दिएको छ। पार्टी अध्यक्ष हर्क राईले सार्वजनिक...