सङ्घीयता र एमसीसी खारेज गर्नुपर्छ : सांसद पौडेल
काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सङ्घीयता र त्यसका सबै प्रादेशिक संरचनाका साथै एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा...