सरकार छाड्न माग गर्नेलाई प्रचण्डको जवाफ, एक दुई दिन पर्खिन आग्रह
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसद्मा टेबल भएसँगै एकीकृत नेकपा माओवादीका सांसदहरूले संसदीय दलको निर्णय अनुसार सरकार छोड्न नेतृत्वसँग माग गरेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल...