यस्तो छ एमालेको महाधिवेशनबाट पारित भएको २४ बुँदे समसामयिक प्रस्ताव
काठमाडौँ । केन्द्रीय नेतृत्वसँगै नेकपा (एमाले)को एघारौँ महाधिवेशनले २४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। महाधिवेशनले पारित गरेको समसामयिक प्रस्तावमा गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनको समीक्षा गरिएको...