२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ एमालेको महाधिवेशनबाट पारित भएको २४ बुँदे समसामयिक प्रस्ताव 

अ+ अ-

काठमाडौँ । केन्द्रीय नेतृत्वसँगै नेकपा (एमाले)को एघारौँ महाधिवेशनले २४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। 

महाधिवेशनले पारित गरेको समसामयिक प्रस्तावमा गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनको समीक्षा गरिएको छ।

प्रस्तावको चौथो बुँदामा भनिएको छ, ‘भदौ २३ र २४ गते मुलुकमा घटित घटनाक्रम र त्यसपछि उत्पन्न असामान्य परिस्थितिका सम्बन्धमा नेकपा (एमाले) संवेदनशील, चिन्तित र गम्भीर छ। उक्त घटनापश्चात् राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, विकास र समृद्धिको बाटो नै संकटको दिशातिर उन्मुख भइरहेको पृष्ठभूमिमा ११औँ राष्ट्रिय महाधिवेशन मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउने संकल्प गर्दछ। त्यसका लागि सिंगो पार्टी पंक्ति एकताबद्ध र अविचलित दृढताका साथ अगाडि बढ्न प्रतिबद्ध छ।’

यससँगै एमाले महाधिवेशनले जेन जेड आन्दोलनको भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ। यससँगै जेन जेड आन्दोलनमा घुसपैठ भएको जनाउँदै षडयन्त्रका रूपमा अर्थ्याएको छ।