नेपाल-खनाल समूहका सांसदहरूको बैठक सिंहदरवारमा सुरु, कठोर निर्णयको तयारी
काठमाडौँ। नेकपा(एमाले) माधव नेपाल–खनाल पक्षका सांसदहरूको बैठक सुरु भएको छ । संघीय संसद् सचिवालय सिंहदरवारमा सुरु भएको बैठकमा आज हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल...