बालुवाटारमा मङ्गलवार चियापान कार्यक्रम, एमाले केन्द्रीय सदस्यहरूलाई निम्तो
काठमाडौँ । नेकपा अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । मङ्गलवार बिहान ११ बजे चियापान कार्यक्रमको आयोजना गरिएको बताइएको छ । एमालेको १२...