एसईई अन्तिम परीक्षा होइन, आफ्नो क्षमतामा विश्वास राख्नुहोस् : मन्त्री वादी
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले एसईई मेहनत, धैर्यता र आत्मविश्वासको परीक्षा भएको बताएकी छन् । एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई शुभकामना दिँदै उनले आफ्नो क्षमतामा विश्वास...