सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलबिचको समन्वयात्मक बैठक सम्पन्न
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बिच भएको द्विपक्षीय नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठक समापनपश्चात् सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल कात्तिक २९...