२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिनाथपुर सीमा क्षेत्रमा एसएसबीमाथि आक्रमण, एक जना घाइते

अ+ अ-

काठमाडौँ । नेपाल भारत सीमास्थित धनुषाको महिनाथपुर नाका पारी एसएसबी जवानमाथि आक्रमण भएको छ । भारततर्फ जयनगर अनुमण्डलको बासो पट्टी थाना अन्तर्गत महिनाथपुर बोर्डरमा बिहान १० बजे एसएसबी जवानको बन्दुक खोस्न खोज्दा गोली चलाएको छ ।

त्यस क्रममा आक्रमण गर्ने एक जनाको कम्मरमा गोली लागेको भारतीय प्रहरीले जनाएको छ । सो क्रममा एक जना एसएसबी जवान घाइते भएका छन् । आक्रमण गर्ने एक जनालाई पक्राउ समेत गरेको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीका अनुसार, नेपाल तर्फबाट कच्चीबाटो भएर प्रवेश गरेको ४/५ जना व्यक्तिलाई एसएसबी जवानले रोक्न खोज्दा विवाद भएको थियो ।

त्यस क्रममा उनीहरूले एसएसवी जवानमाथि नै आक्रमण गरेर बन्दुक खोस्न खोजेका थिए । त्यस क्रममा आत्मरक्षाका लागि एसएसबीले दुई राउण्ड गोली प्रहार गरेका थिए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बोर्डर पारितिर एसएसबी विवादको क्रममा गोली चलेको बताएका छन् ।