‘एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन’ : पूर्व मुख्यसचिव बैरागी
काठमाडौँ । परराष्ट्र मामिलाका विज्ञ तथा पूर्व मुख्यसचिव शंकरदास बैरागीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामरिक रूपमा जोडिन नमिल्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध...