ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरू आन्दोलित
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओएनएम (कर्मचारीहरूको संगठन तथा व्यवस्थापन) प्रस्तावविरुद्ध देशभरका रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्ट कार्यस्थलमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । सरकारी रेडियोग्राफी संघ नेपालको अगुवाइमा...