२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरू आन्दोलित

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओएनएम (कर्मचारीहरूको संगठन तथा व्यवस्थापन) प्रस्तावविरुद्ध देशभरका रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्ट कार्यस्थलमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् ।

सरकारी रेडियोग्राफी संघ नेपालको अगुवाइमा रेडियोग्राफी समूहसँग कुनै परामर्शविना गरिएको उक्त प्रस्तावले आफूहरूको पेसाको अपमान र उपेक्षा गरेको गुनासो गरेका छन् ।

संघका अध्यक्ष दामोदर रोक्काले आफूहरू नीतिगत संरचनाको विरोधी नभई समावेशी, यथार्थपरक र पेसाको गरिमा अनुकूल हुनुपर्ने पक्षमा रहेको बताए ।

‘यो प्रस्तावमा रेडियोग्राफी क्षेत्रको योगदान र हैसियतको पूर्ण बेवास्ता गरिएको छ’, उनको भनाइ छ ।

रोक्काका अनुसार रेडियोग्राफी सेवाको स्पष्ट सेवा संरचना र दायित्व, पेशागत योग्यता अनुसार पद सिर्जना र बढुवा सुनिश्चितता, सेवा सुरक्षा, स्वायत्तता, र पेशागत पहिचानको संरक्षण आफूहरूको प्रमुख माग रहेको बताए ।

शनिबार ९असार ७० भित्र सरकार मागको सुनुवाइ सेवा स्थगनसम्मको कदम चाल्ने रेडियोग्राफरहरूको चेतावनी छ ।