राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै
कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने शुक्लाफाँटा नगरपालिकाको वनसमिति, झलारी कलुवापुर बजार क्षेत्रको सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरको समन्वयमा नगरपालिकाले...