अख्तियारद्वारा कञ्चनपुरमा चार सय बढी उजुरी फर्स्योट
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले चालू आवको पुस मसान्तसम्म आएका एक हजार २३४ उजुरी मध्ये ४०४ उजुरी फर्स्योट गरेको छ। आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी नारायण प्रसाद...