१४ कार्तिक २०८२, शुक्रबार
रामकुमारी झाँक्रीको जिकिर : ‘बहुमतले माओवादीमा जाने निर्णय गर्यो, हामी सहभागी हुन्नौँ’
काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र बहुमतको आधारमा नेकपा माओवादी केन्द्रसँग एकतामा जाने निर्णय भए पनि आफूहरू उक्त प्रक्रियामा सहभागी नहुने बताएकी छन् । नेकपा माओवादी केन्द्रसँग वाम...