भ्रष्टाचार अन्त्यका लागि नैतिकता र इमानदारिताको खाँचो छ : मुख्यमन्त्री शाह
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमान्दारिता हुनुपर्ने खाँचो औँल्याएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा धनगढीमा शनिबार आयोजित कार्यक्रममा...