सुदूरपश्चिममा मुख्यमन्त्री शाहको राजीनामा माग्ने तयारीमा नेकपा
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी गरेको छ। यस विषयमा छलफल गर्न बसेको संसदीय दलको बैठकमा सहभागी सांसदहरूबीच मुख्यमन्त्रीबाट राजीनामा माग्ने विषयमा सहमति...