बाढीले खानेपानीका ३०१ इन्टेकमा क्षति, अस्थायी व्यवस्थापन दुई महिनाभित्र गर्न सकिने
काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका खानेपानी तथा सरसफाइ संरचनामा व्यापक क्षति पुर्याएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागको प्रारम्भिक विवरण अनुसार साना-ठूला गरी प्रभावित...